राजनीति10 months ago
वरिष्ठ अधिवक्ता शुशील पन्तको जिकिरः ‘माधव नेपाल प्रयोग हुनुभएकाले उहाँलाई छुट हुन सक्तैन’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालत बबरमहलमा थुनछेक बहस चलिरहेको छ । बहसमा अख्तियारको तर्फबाट पूर्वमहान्यााधिवक्ता एवम् वरिष्ठ अधिवक्ता...