राजनीति7 months ago
कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ । मङ्गलवार सोधिएको स्पष्टीकरणमा कुलमानलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । ...