Connect with us

राजनीति

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

Published

on

प्रधानमन्त्री सुशीला कार्की र स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंबीच आज सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । आज दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो ।

प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् ।

यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् । प्रसाई स्थलमार्ग हुँदै केही दिन अघि मात्र भारत पुगेर फर्किएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.