Connect with us

राजनीति

एमालेले टुङ्ग्यायो समानुपातिक सांसद

Published

on

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ।

एमालेले टुङ्ग्याएको नाम अनुसार जनजाति कोटाबाट ४ जना महिलामा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, पुरुषमा रामबहादुर थापा मगर र कुलभक्त शाक्य, खस आर्य ५ जना महलिा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र), पुरुष गुरु प्रसाद बराल, पुष्पराज कंडेल, थारु १ जना कृपाराम राणा पठाउने निर्णय गरेको छ ।

त्यस्तै दलित २ जना महिला विष्णुमाया बि.के,.नीता घटानी, मधेसी ३ जना महिला रिङ्ला यादव, यशोधा कुमारी यादव, पुरुष चन्द्रेश्वर मण्डल (पुरुष), मुस्लिम महिला साजिदा सिद्दीकी छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.