पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दैछिन् । भण्डारीले आज शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार भेटघाट कार्यक्रम राखेकी छन् । जहाँबाट उनले आफ्नो...
परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभाग आफैँले बनाएको प्राविधिक मापदण्डविपरीत ‘अयोग्य’ कम्पनीलाई ६४ लाख ई–पासपोर्ट छपाइका लागि आठ अर्ब रुपैयाँको ठेक्का लगाएको छ । विभागले अन्तर्राष्ट्रिय बोलपत्रमा ‘ब्लेड...
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको...
सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियाका इन्दल साहले पर्याप्त वर्षा नहुँदा १८ कठ्ठा खेतमा धान रोपाइँ गर्न पाएका छैनन् । रोपाइँका लागि खेतको आलीभित्ता खनेर (ताछेर) तयार पारेपनि...
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक उत्पत्ति भएको सदन प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । संविधानको मर्म र भावनाविपरीत संवैधानिक परिषद्का दुई...
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीको विभिन्न बैठक सकेलगत्तै मन्त्री फेरबदलको तयारी थालेका हुन् । बालुवाटार स्रोतका...
तत्कालीन मन्त्रीसहित उच्चपदस्थ अधिकारीहरू प्रतिवादी रहेको वाइडबडी भ्रष्टाचारसम्बन्धी मुद्दामा आएको विशेष अदालतको पूर्ण पाठले फेरि अर्को तरङ्ग सिर्जना गरेको छ । पूर्ण पाठमा तत्कालीन पर्यटन सचिव...
मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरिएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै साउन...
भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई पुर्याई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसार...