रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध...
पूर्वबेलायती सांसद केट निभेटनले आफ्ना पति तथा पूर्वसांसद एन्ड्रयु ग्रिफिथमाथि वैवाहिक जीवनमा यौन दुर्व्यवहार र घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छन् । ब्रिटिश टिभी च्यानल आइटीभिवानको...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता डा. शेखर कोइराला एकै मञ्चमा देखिएका छन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा...
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का निम्ति सात कृतिको छनोट गरेको सूची सार्वजनिक गरेको छ । गुठीले सार्वजनिक गरेका पुस्तकहरुमा ‘उरमाल’ (छुदेन काविमो), ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’...
बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । ढाका ट्रिब्युनका अनुसार सो बिमान...
भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले राजिनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै २१ जुलाई राति देखी लागु हुने गरी उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।...
पूर्वराष्ट्रपतिलाई छेक्न ओलीका तीन रणनीति स् संगठन, प्रचार र त्रासपूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमन रोक्न एमाले अध्यक्ष केपी ओलीले संगठन, प्रचार संयन्त्र र मनोवैज्ञानिक...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका(६ स्थित ग्वासी सामुदायिक...
पाकिस्तान हक्की टोली भारतमा हुने एसिया कपमा सहभागी नहुने भएको छ । यसअघि भारतीय क्रिकेट टोली यस अघि गत फेब्रुअरी–मार्चमा भएको च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग खेल्न पाकिस्तान...
युरिक एसिड हाम्रो शरीरमा पाइने फोहोर पदार्थ हो। यो प्यूरिन नामक यौगिकको विच्छेदनद्वारा बन्दछ। यदि तपाईको शरीरमा युरिक एसिडको मात्रा बढेको छ भने यो बिस्तारै धेरै...