हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...
११ वर्ष पार्टी अध्यक्ष र चार पटक प्रधानमन्त्री हुँदा ओलीले देखाउन सक्ने जति खुबी एवम् क्षमता देखाइसकेका छन् । अब उनले थप जिम्मेवारीको इच्छा गर्नु एमालेलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको स्पष्ट गरेका छन् । बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताएका छन् । पार्टीको...
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयनमा गर्नुपर्ने बताएका छन् । पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता...
केपी ओली नृेतृत्वको संघीय सरकारले मधेस प्रदेशका आठ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मधेसका...
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष तथा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि पुगेकी छन् । पोखराको...
मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४...
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर छानविन थालेको छ । नवराज सुवेदी, सगुनसुन्दर लावती, मुकुन्द श्याम गिरी, धवलशम्शेर राणा...