आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सुकुम्बासी बस्तीमा खानेपानी, निशुल्क बिजुली एवं लालपुर्जाको माग सहित निर्णायक आन्दोलनको तयारीमा जुटेको छ ।...
काभ्रेको बनेपा नगरपालिका १ र ४ को सीमास्थलमा रहेको पुल आज बिहानीपख भाँचिएको छ । पुल भाँचिएपछि उक्त सडकखण्डमा सवारी साधन आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ...
काठमाडौं स्कुल अफ ल (केएसएल) विरुद्ध अफवाह फैलाउन स्वार्थ समूहको औजारका रुपमा प्रयोग हुँदै आएको राष्ट्रिय महिला आयोगलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।...
एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । अस्ति बिहिबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल...
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को निर्वाचन हुने भएको छ।विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू...
यसबेला देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी,...
राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दूराले जिम्मेवारी छाडेका छन्। निजामती सेवा विधेयकको कुलिङ पिरियड विवादमा तानिएका सचिव दूराले अस्ति बुधबारदेखि नै आफूले समिति सचिवको...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेल वीर अस्पतालबाट घर फर्किएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिए।...
जिल्ला प्रशासन कार्यालय काभ्रेले वीपी राजमार्गमा रातिको समयमा एक महिना यातायात सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको सुरक्षा बैठकले साँझ ६.३० देखि बिहान...
नेपाल सुनचाँदी व्यवसायीहरुले आज पनि राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । सुनचाँदी कला व्यवसायी संघ, काठमाडौँ सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति...