संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक...
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न कााठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका...
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको जालझेलबारे छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलसँग नाम मागेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज अपराह्न सभामुख...
आम जनता पार्टी (आजपा)ले तल्लो तहमा काम गर्ने श्रेणीविहिन कर्मचारीहरुको माग सम्बोधन गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधि सभाबाट पारित...
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अन्तले नेपाललाई दुई छिमेकी भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ (जीवन्त सेतु) का रुपमा विकास गर्नुपर्ने बताएका छन् ।...
१. पार्टीको गतिविधि समग्र रुपमा नीतिगत सक्रियतात्मक ९एचयबअतष्खभ० भन्दा प्रतिक्रियात्मक ९चभबअतष्खभ० हुनथाल्यो, गठबन्धनभित्रको सम्बन्ध समर्पणवादी ९कगदmष्ककष्खभ० भयो भन्ने आम साथीहरूको गुनासो छ । आमजनभावना र कार्यकर्ताहरूको...
साढे चार वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति सर्वोच्च अदालतको संवैधानिक अदालतको बहुमतबाट सदर भएको छ । सर्वोच्च अदालतको...
कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकबाट नेपालले एएफसी महिला एसियन कप छनोटमा दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाविरुद्ध ८–० को फराकिलो जित निकालेको हो । आज...
सत्ता साझेदार नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशनको मिति तोकिदिएको छ । करिब छ महीनापछि आउँदो मंसिर २६–२८ मा अनिवार्य महाधिवशेन गर्ने गरी कांग्रेस केन्द्रीय समितिको...
नेकपा (एकीकृत समाजवादी) ले स्थायी समिति सदस्य तथा पूर्व शहरी विकास मन्त्री रामकुमार झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर सांसद पद निलम्बनमा...