अधिवक्ता स्वागत नेपाललाई प्रहरीले पुनः बयानका निम्ति बोलाएको छ हिजो आइतबार (कात्तिक ९) मा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नेपालसँग करिब ६ घण्टा लामो बयान लिएको...
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि आज राति सिंगापुर प्रस्थान गर्दै छन् । श्रीमती डा. आरजू राणा देउवासहित सभापति देउवा राति ११ बजे...
गृह मन्त्रालयले पाँच जना एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समिति सचिवालयको सिफारिस सूचीअनुसार पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा...
डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्वसचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन्...
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो...
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको...
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठक निर्वाचन केन्द्रित भएको छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्री शुशीला कार्कीले दलहरूसँग प्रत्यक्ष भेटवार्तासहित संवाद गरेकी छन् । बैठकमा सरकारको...
आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जारी सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दल र सरकारका प्रतिनिधिहरूले...
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका...
नेपाली सेनाका तीन जना उच्च अधिकारीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल( गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र...