ढिलाइप्रति प्रधानमन्त्री कार्की असन्तुष्ट मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका गृहमन्त्री ओमप्रकाश अर्यालको नियुक्तिमा विलम्ब भएको छ । अर्यालको नियुक्तिमा भएको ढिलाइप्रति प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाएकी...
मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनित गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको बैठकले अर्यायलाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो। राष्ट्रिय सभामा...
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको बनस्थली, बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी...