देउवाको डिजिटल हस्तारलाई आयोगले मान्यता नदिँदा सूची बुझाउन ढिलाइ समानुपातिक उम्मेदवारको बन्दसूची लिएर नेपाली कांग्रेसका नेता आज भर्खरै बिहान निर्वाचन आयोगमा पुगेका छन्। कांग्रेस प्रचार विभागका...
नेपाली कांग्रेसले प्रदेशगत संरचनाका आधारमा समानुपातिकतर्फका उम्मेवारको बन्दसूची तयार पार्दै छ । कांग्रेसका एक शीर्ष नेताका अनुसार बन्दसूची प्रदेशगत जनसंख्याका आधारमा तयार पारिएको छ । प्रदेशबाट...
समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा आज सकिँदै छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज...
नेपाली कांग्रेसले विगतको निर्वाचनमा घात गरेको भन्दै अनुशासनको कारबाही गरेका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको छ । आज शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विगतको निर्वाचनमा...
४८ दिन लगाएर १३औँ बैठकबाट सर्वसम्मत महाधिवेशनको निर्णय गरेको नेपाली कांग्रेस पुनः विवादमा फर्किएको छ । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण नटुंगिएपछि कांग्रेस पुरानै...
नेपाली कांग्रेसका ६५ सांसदसहित ६८ सांसदले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । कांग्रेसका सात सांसदहरूले यसअघि दायर...
कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूको हस्ताक्षरसहितको पूरक रिटभोलि सोमबारसम्म सर्वोच्च् अदालतमा दर्ता गर्ने तयारी गरेको छ । कांग्रेसले कम्तीमा ६५ जना सांसदको हस्ताक्षर सर्वोच्च...
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । भोलि २९ मंसिर बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७...
नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यादवलाई सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनित गरेका...
नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। आज सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६(२८ गते महाधिवेशन गर्ने तालिका सर्वसम्मत...