राजनीति1 year ago
भीआईपी हिरासतमा कोशीका पूर्वमन्त्री अधिकारी
मानव तस्करी एवम् सरकारी लिखत कीर्तेको कसुरमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ । जिल्ला...