समसामयिक1 year ago
डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन् । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार उनलाई आवासीय राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा...