नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र वरिष्ठ ईश्वर पोखरेलले मतदान गरेका छन्।
एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी प्रिितस्पर्धामा उनीहरूले विद्युतीय मतदान मेसिनमार्फत मत हालेका हुन्।
ओली र पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।