अमेरिकाले इरानको इस्फहानस्थित एक प्रमुख हतियार डिपो (भण्डार) मा हवाई आक्रमण गरेको छ। वाल स्ट्रिट जर्नलकाअनुसार गएराति २ हजार पाउन्डको बंकर-बस्टर बम प्रयोग गरी अमेरिकाले इरानमा...
इरानका आणविक संयन्त्रहरूमा आक्रमण स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई इरानले आफूहरुको कडा चेतावनीपछि हट्न बाध्य भएको भन्दै कडा टिप्पणी गरेको छ । अफगानिस्तानको काबुलस्थित...
सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर आज मङ्गलबारदेखि लागू गराएका छन्...
इरानका विदेशमन्त्री अब्बास अराघचीले आज शनिबार वार्ताका लागि तेहरानको अडान दोहोर्याएका छन् । उनले अमेरिकासँग वार्ताको ढोका खुल्ला राखेको र चाँडै सुरु हुने आशा व्यक्त गरे।...
अमेरिका र रूसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदैछ । यसले आधा शताब्दीपछि पहिलोपटक दुई ठूला आणविक शक्तिमा कुनै सीमा नराख्ने...
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको म्यानह्याटनमा रहेको एक होटलको भित्री हलमा विरोध प्रदर्शन हुँदा दर्जनौं मानिस पक्राउ परेका छन्। प्रदर्शनकारीहरूले होटलमा संघीय आप्रवासन अधिकारीहरू बसिरहेको आरोप...
अमेरिकाले ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णयमा नेपाल पनि परेको छ । मन्त्रालयले नेपालसहित...
सिरियामा गत महिना भएको घातक आक्रमणमा आफेना दुई सैनिक र एक दोभाषे नागरिकको ज्यान गएपछि संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट (आइएस) विरुद्ध सिरियामा नयाँ चरणको जवाफी...
अमेरिकामा ‘स्यांकसनिङ रसिया एक्ट अफ २०२५’ विधेयक तयार भएको छ । यो विधेयकमा रुसबाट युरेनियम र पेट्रोलियम कारोबार गर्ने देशमाथि ५०० प्रतिशतसम्म ट्यारिफ (भन्सार शुल्क) लगाउने...
डेमोक्रेट सांसद् चक शुमरले दिए चेतावनी, कारबाहीलाई यूएनले दियो गम्भीर समयको संज्ञा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरेको सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरोको पक्राउका विषयमा...